ब्रेकिङ न्युज

सुनको मूल्य ९० हजार नजिक

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य ९० हजार नजिक पुगेको छ।मंगलबार सुन तोलाको ८९ हजार ८ सय रुपैयाँ पुगेको छ।यो अहिलेसम्मकै उच्च मूल्य हो। यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३६५ कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भने तोलाको ९३० रुपैय ...

कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या २० पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।मृतक महिला बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला हुन् । उनको नेपालगन्ज मेडिकल कलेज तथा शि ...

प्रधानसेनापति र सशस्त्रका आईजीपी कालापानी प्रस्थान

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल कालापानी प्रस्थान गरेका छन् ।गृह मन्त्रालय स्रोतका अनुसार आज बुधबार बिहानै उनीहरु कालापानी क्षेत्र निरिक्षणका लागि प्रस्थान गरेका हुन् ।भारतले अतिक्रमण ग ...

यी चार जिल्लामा लकडाउन कडा बनाउने सरकारको निर्णय

काठमाडौं - गृह मन्त्रालयले ४ जिल्लामा कोरोनाको जोखिम उच्च रहेको भन्दै त्यहाँ बन्दाबन्दीलाई थप कडा बनाउने भएको छ । ती जिल्लाहरुलाई कोरोनाको ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको हो ।कोरोना संक्रमणको उच्च जोखिममा ...

भारत हिँडेकी सरिता गिरीलाई सीमाबाटै फर्काइयो

काठमाडौं - आफ्नो माइती देश भारत जान हिँडेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतलगायत विभिन्न देशमा यतिबेला लकडाउन जार ...

असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण, कुन प्रदेशबाट कतिखेर देखिन्छ ?

काठमाडौं - असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्न ...