ब्रेकिङ न्युज
आज ९ सय नेपाली स्वदेश फर्किँदै
काठमाडौं - विभिन्न पाँच देशबाट ९ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कदै छन् ।आज स्वदेश फर्कनेमा कतार, युएइ, मलेसिया, अमेरिका र युरोपमा रहेका नेपालीहरु छन् । विहान सवा ६ बजे कतारबाट नेपाल एयरलाइन्सको विमान मार्फत १ सय ४५ जना स्वदेश फर्किएका नेपाल नागरि ...
साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका बन्द
काठमाडौं - आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका बन्द गर्ने निर्णय भएको छ । बिहिबार बसेको नेकपा मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।डा. खतिवडाले नेपाल–भारत सीमानाका बन् ...
४९ दिने शिशुको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ३१ पुग्यो
काठमाडौँ - नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार म्याग्दी जिल्लाका धौलागिरी ...
काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंमा १७ महिला र ११ पुरुष, भक्तप ...
नेपालमा थपिए ४७३ कोरोना संक्रमित
काठमाडौं - नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ ...
राजश्व चुहावट गरेको आरोपमा मुद्दा
काठमाडौं - झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरुलाई रु ४० करोड ६१ लाख बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको माग दाब ...

.gif)