ब्रेकिङ न्युज

निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, शिलान्यास छ महिनाभित्र

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै ...

ओली नहुँदा दाहाल सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले के ...

सुविसुमा लागेको आगो नियन्त्रणमा

काठमाडौं -  बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।  भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खाले आगलागी भएको थियो सुबिसुमा। आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको ...

बालुवाटारमा रहेको सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी

काठमाडौं - बालुवाटारमा रहेको स्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।इन्टरनेट र केवल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको बताइएको छ ।जेनेरेटरका लागि आवश्यक इन्धन भण्डार ...

विप्लव समूहका जिल्ला नेता पक्राउ

परासी - सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द ९विप्लव० समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो ...

मौसम: आज चट्याङ र भारी वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह

काठमाडौं - आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको हुने सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरोरभूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने ...