ब्रेकिङ न्युज
नेपालमा थप २६ जनामा देखियो कोरोना, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं - नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार संक्रमितमध्ये पर्साका १८, महोत्तरीका २, धनुषाका २, भक्तपुरका ...
पर्सामा पनि निषेधाज्ञा जारी, सेना परिचालन गर्ने
वीरगन्ज - जिल्ला प्रशासन कार्यालय, पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।एकैदिन ३९ जनामा संक्रमण देखिएपछि मंगलबार साँझ पर्सा जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहे ...
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कोरोना परीक्षण
काठमाडौं - राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट व्यक्तिको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ। सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीहरुको पिसिआर विधिबाट ...
बारा जिल्लामा निषेधाज्ञा जारी
काठमाडौं - जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने ...
अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै सवारी पास रद्ध
काठमाडौं - गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ ।कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुने ...
कपिलवस्तुमा एक नर्समा पनि देखियो कोरोना संक्रमण
काठमाडौं - कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक स्टाफ नर्समा पनि कोरोना संक्रमण भएको पाइएको छ ।मंगलबार मात्र कपिलवस्तुमा आठ जनामा संक्रमण पुष्टि भएको थियो जसमा एक जना २५ बर्षीया स्टाफ नर्स पनि रहेको स्रोतले बताएको छ । कपिलवस्तु नगरपालिकाभि ...

.gif)