ब्रेकिङ न्युज
सप्तकोशीमा पानीको बहाव उच्च, ४० वटा ढोका खोलियो
काठमाडौं - सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । हिजोदेखि नै कोशीमा पानीको बहाव उच्च भएको हो । आज पानीको बहाव २ लाख ७४ हजार ३ सय ६५ क्युसेक प्रति सेकेन्ड मापन गरिएका छ । शुक्रबार भने पानीको बहाब २ लाख ५४ हजार ६ सय १५ क्युसेक प्रति से ...
गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी - पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज विहान देखि राजमार्ग अबरुद्ध भएको हो । लगातारको वर्षापछि आएको बाढीले विह ...
बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग
काठमाडौं - व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायी ...
भारतीय सञ्चारमाध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशितरप्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति ज ...
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रमले भने, 'राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन्, छलफलबाटै सुल्झिन्छ'
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको विवाद आपसी छलफलबाटै सुल्झने बताएका छन् । उनले त्यसका लागि धैर्यता र संयम आवश्यक पर्नेसमेत औँल्याएका छन् । राष्ट्रका नाममा शुक्रबार सम्बाेधन गर्दै ओलीले पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू तिनका नितान ...
भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा सरकारद्वारा धन्यवाद व्यक्त
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका बारेमा भ्रामक प्रसारप्रसार गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद व्यक्त गरेको छ ।शुक्रबार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारील ...

.gif)