ब्रेकिङ न्युज
मकवानपुरमा जीप पल्टिँदा दुई बालककाे मृत्यु
काठमाडौं,मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ ।राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएक ...
थप एक हजार ५ जना व्यक्ति संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा थप एक हजार ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ...
काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २१३ ...
सोमबार ११ सय ५४ संक्रमित थपिए, कुल संक्रमितको संख्या ६५ हजार नाघ्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा ११ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ९ हजार हजार पाँच सय ३३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सामबार थप भएकासमेत गरी द ...
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ ज ...
कात्तिक ७ गतेसम्म क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन
काठमाडौं - संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्तिक ७ गतेभित्र विज्ञापन बोर् ...

.gif)