कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-०५ ०४:३६ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।
सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस