ब्रेकिङ न्युज

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं - आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ। नेपालीले आश्वि ...

बडादसैंको एघारौं दिन आज एकादशी, टीका जमरा लगाई ठुलाबडाबाट आशिर्वाद ग्रहण गरिदै

काठमाडौं - बडादसैंको एघारौं दिन आजपनि मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ । दसैंको मुख्य दिन हिजो विजया दशमीबाट शुरु भएको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम मुलुकका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ ।पापमा अन्कुस लगाउने ...

थप एक हजार ७४१ जनामा कोरोना पुष्टि, कति निको भए ?

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगे ...

दशैंको टिका लगाउँदा कुन दिशा फर्केर लगाउनु उत्तम ?

काठमाडौं - दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल द ...

आज दशैंको मुख्य दिन विजयादशमी, घर-घरमा मान्यजनका हातबाट टीका थापेर मनाइँदै

काठमाडौं - आज दूर्गापक्षको मुख्य दिन सोमवार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन ...

कोरोना संक्रमित नबिल बैंकका पूर्वअध्यक्षको मृत्यु

काठमाडौं - नविल बैंक लिमिटेडका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ह्याम्स हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो।पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक समितिमा थिए। पौडेलको पदावधि सकिएपछि केही समयअघि मात्रै बैंकबा ...