ब्रेकिङ न्युज

कांग्रेसले भन्यो: ‘दसैंका दिन देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको अविलम्ब उद्दार गर’

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतको उत्तराखण्ड देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गरी प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले ...

बाँकेमा उपचाररत २३ जना सङ्क्रमितको अवस्था गम्भीर

काठमाडौं,बाँके - बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बा ...

संचारकर्मी रवि लामिछाने कोरोना संक्रमित

काठमाडौं - संचारकर्मी रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् । उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् । रविल ...

कोरोना संक्रमणबाट थप ११ जनाको निधन

काठमाडौें - कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ ।योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा भएको परीक्षणमा देशभर बुधबार १९ सय ५४ नयाँ संक्रमित थप ...

२४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज

काठमाडौें - २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।   त्यस्तै नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य ...

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौें - सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे  कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। ...