ब्रेकिङ न्युज
आइतबारदेखि काठमाडौं उपत्यकामा दुई साता अत्यावश्यक बाहेक अन्य सेवा बन्द
काठमाडौं - काठमाडौं उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको जिल्ला प्रश ...
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७० पुग्यो
काठमाडौं - नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ।बिहीवार मन्त्रालयले प ...
शुक्रबार थपिए ४ सय ६४ कोरोना संक्रमित
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ...
कोरोना परिक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन
काठमाडौं - कोरोना भाइरसको परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।साउन १४ गते बालुवाटारमा भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार प्रधानमन्त्री ...
पोखरामा थप ८ जनामा कोरोना संक्रमण
कास्की - पोखरामा थप ८ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेक ...
धरानमा कोरोनाबाट एक युवकको मृत्यु
विराटनगर - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजारका २५ वर्षिय युवक रहेका छन् ।जनकपुर अस्पतालबाट रिफर भएर बिहिबार राति धरान ल्याइएका युवकको उपचारको क्रममा ...

.gif)