ब्रेकिङ न्युज

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यस्तै पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण प ...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १०३८ जना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६३५ पुरुष र ४०३ महिलामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितक ...

२४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा २ लाख १२ हजार ९१७ संक्रमितको संख्य ...

निको भएर घर फर्किए चित्रबहादुर केसी

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्किएका छन् ।निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालमुक्त भएका हुन् ।अध्यक्ष केसीले आज व ...

अब खुलामञ्‍चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउने

काठमाडौं - खुलामञ्‍चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएक ...

लमजुङमा जीप दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते

काठमाडौं, लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप ...