ब्रेकिङ न्युज

थप १ हजार १ सय ९७ जनामा कोरोना पुष्टि

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो।योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ। त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष ...

स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर तिहार मनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ ...

पाँच बर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको मन्दिर

काठमाडौं - भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गर ...

'तिहारबाट प्रकट हुने मानवीय उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस्'

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड त ...

भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा क ...

आज तिहारको अन्तिम दिन भाइटीका; उत्तम साइत मध्यान्ह ११ : ३७ मा

काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दी ...