ब्रेकिङ न्युज
आजबाट छठ पर्व शुरु
काठमाडौं, जनकपुर - धार्मिक एवं लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या दे ...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, न ...
नेता खड्काको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता बोमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए । उनले खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ...
कोरोनाबाट थप १७ जनाको ज्यान गयो, मृतकको संख्या १ हजार २ सय ४७ पुग्यो
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट १ हजार २ सय ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ। आज देशभर थप ५०२ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार मुलुकभर ह ...
बितेको २४ घण्टामा देशभर ५ सय २ संक्रमित थपिए, २ हजार ८ सय ७८ निको भए
काठमाडौं - बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्या ...
चन्द्रागिरिको बसुण्डोलमा एक बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ
काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ । सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि– २ बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । हुम्ला ताजाकोट गाँउपालिका– २ घर भई सोह ...

.gif)