ब्रेकिङ न्युज

कोरोना अपडेट: २४ घण्टामा ७०७ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं - गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै ...

प्रदेश सांसद केसीसहित बाँकेका २८ जना कोरोना संक्रमणमुक्त

बाँके - बाँकेका २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित सो व्यक्तिहरु संक्रमणमुक्त भएका हुन् ।स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनु सार १३ जना महिलासहित २८ ज ...

चन्द समूहका केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

काठमाडौं  - प्रतिबन्धित नेत्रविक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरी ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना संक्रमण पुष्टि

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएको थियो । नेपालमा पछ ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा : अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएसँगै चेकजाँचमा कडाई गरिएको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै ...

कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि उपत्यकामा बिहीबार सबै बैंक बन्द

काठमाडौं - बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटोमै रोकेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ ।निषेधाज्ञामा बैं ...