ब्रेकिङ न्युज
प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना, जीवन रक्षालाई महत्व दिन आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिका ...
सरकारद्वारा कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं - सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ...
निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ ।कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहर ...
शुक्रबार सुनको मूल्य स्थिर
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार पनि सोहि मूल्यमा सुन कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी ...
पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं - ललितपुरको पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ २ गते अस्पताल भर्ना भएकी दोलखाकी ३० वर्षिया महिलाको शुक्रबार मृत्यु भएको हो ।यस्तै, सर्लाहीको मंगलवा निवासी ४६ वर्षिया पुरुषको पनि शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ल ...
आज हरितालिका तीज, भगवान शिवको उपासना गरेर मनाइँदै
काठमाडौं - विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित ...

.gif)