ब्रेकिङ न्युज

अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाइयो

काठमाडौं,बुटवल - मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर् ...

बडिगाड खोलामा ट्याक्सी खस्दा चालकको मृत्यु

काठमाडौं,बागलुङ - ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।दुर्घटना ...

फेरि घट्यो सुनको मूल्य

 काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार रहेको छ । मंगलबार पनि सुन तोलामा १ ...

बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

काठमाडौं,महोत्तरी - महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । संजय उपनामले चिनिने उनको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।बर्दिबास– १४ शुभम् बस्तीकी ६ वर्षीया बाट बेपत्ता भए ...

बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी

काठमाडौं - महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।सम्भावित अप्रिय घटनालाई रोक्न स्था ...

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं - धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ ।निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।आइतबार र सोमबार मात्रै ...