ब्रेकिङ न्युज
नेप्सेमा आज आठ अर्बको कारोवार
काठमाडौं -धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ ...
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ६१ कोरोना संक्रमित
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना ...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि, १३ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो । ...
भरतपुर कारागारबाट कैदी फरार भएपछि दुई प्रहरी निलम्बित
काठमाडौ,चितवन - जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुस ...
संघीय सरकारविरुद्ध प्रदेश-२ सरकारद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं - संघीय सरकारविरुद्ध प्रदेश नं. २ सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।बिहीबार प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी ...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।बैठक बेलुकी ४ बजे सुरु हुने बताइएको छ । आजको बैठक नियमित बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमवार र बिहीवार बस्ने गर ...

.gif)