ब्रेकिङ न्युज

नयाँ मन्त्रीले सपथ लिए

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्।बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।सपथ ग्रहण समारोहम ...

कति छ आज सुनको मूल्य ?

काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ बुधबार प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घट्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको महासंघले जना ...

उपनिर्वाचनः आयोगले छाप्यो ५२ प्रकारका मतपत्र

काठमाडौं - निर्वाचन आयोगले यही १४ मंसिरमा हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छापेको छ ।भिन्नाभिन्नै पार्टीका र भिन्नाभिन्नै स्वतन्त्र उम्मेदवार भएकाले ५२ प्रकारका मतपत्र छाप्नुपरेको आयोगले जनाएको छ ...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको शपथ आज

काठमाडौं - नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने  राष्ट्रपति कार्यालयले जनाएको छ।  मन्त्रीहरुले राष्ट्रपतिबाट र ...

मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री ?

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।केही मन्त्रीको जिम्मेवारी हेरफे ...

बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध : मन्त्री विष्ट

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा आजदेखि शुरु भएको दिगो विकास लक्ष्य ८.७ सम्बन ...