ब्रेकिङ न्युज

आज बकर इद पर्व धुमधामसँग मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं - मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज (सोमबार) धुमधामसँग मनाइँदैछ।इद पर्वको अबसरमा सोमबार प्रदेश २ र ५ सरकारले सार्वजनिक बिदा दिएको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने परंपरा छ।इदमा मुस्लिम धर ...

प्रदेश ५ मा बकर इदमा सार्वजनिक बिदा

बुटवल - प्रदेश ५ सरकारले मुस्लिम समुदायको महान चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ ।संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेक ...

लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप

काठमाडौं - लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा उत्रिउका आदिवासी जनजातीमाथि प्रहरीले बल प्रयोग गरेको छ।काठमाडौंको भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न ख ...

कति छ आज सुनको भाउ ?

काठमाडौं - साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरि तेजावी सुन प्रतितोला ६९ हजार ७ सय मा कारोवार भएको महासंघले जनाएको छ । ...

भोजपुरमा बस दुर्घटना, १० घाइते, एकको अवस्था गम्भीर

भोजपुर - भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।    आज बिहान घुम्तीमा अनियन्त्रित भई बस स ...

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि...

चितवन - देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ ।सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम च ...