मन्त्रिपरिषद् बैठक बस्दै खबर एक्सप्रेस २०७७-०८-१८ १२:३५ मा प्रकाशित Total Shares: 684 काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।बैठक बेलुकी ४ बजे सुरु हुने बताइएको छ । आजको बैठक नियमित बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमवार र बिहीवार बस्ने गरेको छ।
फेसबुक पेज Like गर्नुहोस