ब्रेकिङ न्युज

अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं - सङ्घीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सै ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं - प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।वि ...

मौसम : पश्चिमी वायुको आंशिक प्रभाव,तराई र उपत्यकामा हुस्सु

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले नेपालको तराईका अधिकांश स्थान र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा प ...

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई नियन्त्रण गर्न कानुन बनाउँदैछौँ : सञ्चारमन्त्री गुरुङ

लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।लमजुङको सुन्दरबजारमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गु ...

हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध

मुगु - कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् ।सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रु बिच सडकमै अलपत्र ...

झापा पुगेर प्रचण्डले भने : गिरिबन्धुको फाइल खोलेरै छाडिन्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर अध्यक्ष प्रचण्डले उक्त घोषणा गरेका हुन्।उनले गिरिबन्धु, यति, ओम्न ...