ब्रेकिङ न्युज

मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा

काठमाडौं- नेकपा एमालेको कारबाहीमा परेमा नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन्। बुधबार आज पत्रकार सम्मेलन गरेका नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व ...

नवनियुक्त ५ देशका राजदूतहरुले राष्ट्रपति पौडेल समक्ष लिए शपथ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ५ देशका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।राष् ...

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ भएका छन्। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो ...

गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

काठमाडौं-nगैंडाको आक्रमणबाट मकवानपुरमा एक जना महिला घाइते भएकी छन्। पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लामेदार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् । वनमा घास काटन तथा गोबर टिप्न गएकी वृद् ...

राष्ट्रिय पोशाक एवं टोपी दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं - जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी ...

आजदेखि सुरु भयो अंग्रेजी नयाँ वर्ष सन् २०२५ !

काठमाडौं - ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चला ...