ब्रेकिङ न्युज
नियमितता छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चमा तरंग
काठमाडौं - कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्चको भवन निर्माण अनियमिततामा छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि सर्वोच्चका न्यायाधीश सशंकित बनेका छन् ।सर्वोच्च भवन निर्माण अनियमिततामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै सहभागिता देखिएपछि ...
महाकाली सन्धिमा कमजोरी रहेको ओलीद्वारा स्वीकार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन् । सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक ल ...
सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्यो : शंकर पोखरेल
साउन १६,काठमाडौं - एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरो ...
एकैदिन ८९५ जनामा कोरोना पुष्टि,एक जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ स्वाब परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो । ३ हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ जना र २ हजार २२४ जनाको ...
काभ्रेस्थली घटना: घटनास्थलमा भेटियो ‘सुसाइड नोट’,श्रीमती-छोराछोरीको हत्यापछि आत्महत्या गरेको आशंका
काठमाडौं - काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनामा ‘सुसाइड नोट’ फेला परेको छ ।तारकेश्वर नगरपालिकास्थित वडा नम्बर-२ काभ्रेस्थलीमा गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आ ...
काठमाडौंमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला,हत्याको आशंका
काठमाडौं - काठमाडौंमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन्। तारकेश्वर नगरपालिकास्थित वडा नम्बर-२ काभ्रेस्थलीमा गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत अवस्थामा फेला परेका हुन् । पाण्डे, उनकी श्रीमतीसहित छोरी ...

.gif)