रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’ टिभी खबर एक्सप्रेस २०७७-११-११ ०२:०० मा प्रकाशित Total Shares: 745 काठमाडौं - सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै लामिछानेले ‘ग्यालेक्सी फोरके’ नामको टेलिभिजन च्यानल ल्याएका हुन् । लामिछाने म्यानेजिङ डाइरेक्टर छन्।
फेसबुक पेज Like गर्नुहोस