ब्रेकिङ न्युज

उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर : रवीन्द्र मिश्र

काठमाडौ - विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बत ...

एसईई वैकल्पिक विधिबाट गराउन परीक्षा बोर्डले माग्यो अनुमति

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले आइपरेको संकटका कारण स्थगित एसईई परीक्षा गर्न अझै ...

बजेट कार्यान्वयन हुन्छ, कुनै शंका नगर्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं - नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्यन हुने बताएका छन् । शनिबार गरिएको बजेट भाषणपछि विभिन्न सामाजिक सञ्जाल तथा केही राजनैतीक दलहरुको टिका टिप्पणी भएपछि अर्थमन्त्री पौडेलले शंका नगर्न आग् ...

कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी

काठमाडौं, बैतडी - जिल्लामा पहिलोपटक एक कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका-४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।९ दिनअघि कोरोना पुष्टि भएकी ती महिला ...

उपप्रधानमन्त्री पोखरेलद्वारा उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत् थापाको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका हुन् ...

२४ घण्टामा ६ हजार २०५ जनाले जिते कोरोना

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६२०५ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४३६९ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ । ...