ब्रेकिङ न्युज

ग्राण्डीमा पिसिआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं - काठमाडौंको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक ...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ शुरू

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा सुनुवाइ थालिएको हो। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन ...

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं - सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९३ ...

बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल जारी

काठमाडौं - कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल भइरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रणनीति बनाउनको लागि छलफल भइरहेको हो ।जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकार ...

साना दलको पनि बजेटप्रतिको बुझाई उस्तै: ‘निर्वाचनका लागि प्रचारमुखी’

काठमाडौं - विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साना दलका सांसदले सरकारले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र  लोकतन्त्रलाई नै उपहास गर्ने ढङ्गले जनमत संसद्लाई छलेर चुनाव र प्रचारमुखी बजेट ल्याएको आरोप लगाएका छन् ।  ...

चिकित्सक भन्छन्: हामीलाई घोषणा गरेको भत्ता खोइ ?

काठमाडौं,जाजरकोट - सरकार आफैँले घोषणा गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् ।कोरोना सङ्क्रमितको ...