ब्रेकिङ न्युज

‘तानातान र किनबेचको तमासा नगरौं, आ-आफ्नो बाटो लागौँ’

काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव ...

टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

काठमाडौं - कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेन ...

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, भर्चुअलबाट आजै नतिजा आउने

काठमाडौं - लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन शुरू भएको छ ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सोमबार बिहान ९ बजेदेखि सुरु भएको उपनिर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् ...

एमाले स्थायी कमिटीको बैठक सर्‍याे, मंगलबार बस्ने

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक सरेको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रियस ...

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं, पाँचथर - पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचो ...

चिनियाँ खोप लिन निगमको जहाज आज बेइजिङ जाँदै

काठमाडौं - चिनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ । नेपाल वायुसेवा निगमका चार्टर्ड जहाज आज राति साढे ११ बजे बेइजिङतर्फ प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट खोप लिई मंगलबार १० बज ...