ब्रेकिङ न्युज

दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

काठमाडौं,खलङ्गा - जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक–एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले न ...

दलहरू निर्वाचनमा जान डराउनु हुँदैन: उपप्रधानमन्त्री पौडेल

काठमाडौं,बुटवल - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ताजा जनादेशबाट नै मुलुकले निकास पाउने बताएका छन् । प्रतिनिधि सभाले वैकल्पिक सरकार समेत दिन नसकेपछि ताजा निर्वाचनमा जानुपर्ने बाध्यकारी अवस्था आएको पौडेलले स्पष्ट पारे । कालीगण्डकी तिनाउ डाइभर्स ...

पानीमा डुबेर ४० वर्षीय पुरुषको मृत्यु

काठमाडौं,झापा - अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो । खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बत ...

सर्लाहीमा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, पुरेर भागे चालक

काठमाडौं - सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । सामान्य विवादमा जेसिबीको बकेटले हिर्काएर हत्या श्रेष्ठको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा जेसिबी चालक रविन तामाङ भनिने ...

इन्द्रावतीमा आएको बाढीले मेलम्चीको तीन तले घर बगायो

काठमाडौं - इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। निरन्तर वर्षापछि आएको बाढीले मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो।अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट ...

खाडीका मुलुकहरूले जारी गरे खोप लगाएका कामदार मात्र लैजाने आदेश

काठमाडौं - खाडी देशमा रोजगारीका लागि जानेले कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने भएको छ ।  खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेका हुन् । योसँगै सरकारलाई खाडी जाने नेपाली श्रमिकहरुलाई खोपको व्यवस्था गर्नुप ...