ब्रेकिङ न्युज

भेरोसेलको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज चीन जाँदै

काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप ‘भेरोसेल’ ल्याउन आज चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चीनबाट कोरोनाविरुद्धको थप १० लाख खोप लिन निगमको बाइडबडी ए ...

अवैधरूपमा भारततर्फ जान लागेका चार युवतीको उद्धार

काठमाडौं, कञ्चनपुर - भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु ...

होटल मेरियटमा केपी ओली र माधव नेपालबीच भेटवार्ता

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। होटल मेरियटमा केही बेरअघिबाट दुई नेताबीच छलफल सुरु भएको हो । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता ने ...

थप २ हजार ९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनाम ...

जसपा विवादः प्रमुख निर्वाचन आयुक्त थपलियाको नेतृत्वमा इजलास गठन

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)भित्र देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।आयोगको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलिय ...