ब्रेकिङ न्युज
एमाले कार्यदलको छलफल निष्कर्षउन्मुख, भोलिसम्म विवाद टुंग्याउने
काठमाडौं - सिंहदरबारमा बसेको नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ । विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख रहेको र भोलिसम्ममा विवाद टुंगो लगाउने बैठकपछि एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । ‘कार्यदलक ...
चितवनमा बढ्न थाल्यो कोरोना सङ्क्रमण
काठमाडौं, चितवन - जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख ...
फेरि बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको ...
माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोग जाँदै पूर्वमाओवादी नेताहरु
काठमाडौं - माओवादी केन्द्रका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोग जाने भएका छन् । माओवादी २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन ...
मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघकाे माग
काठमाडौं - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दै नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि तत्काल फिर ...
ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै
काठमाडौं, ललितपुर - चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त ...

.gif)