ब्रेकिङ न्युज

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं, भक्तपुर - अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर ...

आज पाँच प्रदेशमा भारी वर्षाका साथै पहाडी भू-भागमा गेग्रान बहावको जोखिम, सतर्कता अपनाउन अनुरोध

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्रभारी  वर्षा भैरहेको महाशाखाले जनाएको छ । आगामी ...

यातायात व्यवसायीले बुझाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

काठमाडौं - यातायात व्यवसायीले कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्र ...

एमाले कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकियो

काठमाडौं - नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठक कुनै छलफल नै नगरी सकिएको हो । बैठक भोलि फेरि बस्ने नेता सुवास नेम्वाङले बताए । सो बैठकले ...

सर्वोच्चलाई ओलीको जवाफ: मन्त्रीहरुको चयन प्रधानमन्त्रीको इच्छामा छाडिएको छ

काठमाडौं - प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्। ओलीले मन्त्रीपरिषद् विस्तार प्रधानमन्त्रीको विवेकमा हुने व्यवस्था रहेको बताएका छन् । संविधानले मन्त्रीहरुको ...

जेठ ३० यता बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ अझै बेपत्ता

काठमाडौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्च ...