ब्रेकिङ न्युज
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण
काठमाडौं - धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको ...
नेपालमा थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, १ हजार २८६ संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १८७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२१८ र एन्टिजेन विधिबाट ६५७ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
एमालेलाई छिट्टै एकताबद्धको घोषणा गरिन्छ : कार्यदल
काठमाडौं - नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो ।एमाले नेता सुवास नेम्वाङले ...
सुजिता भण्डारी मृत्यु प्रकरण : एक सयभन्दा बढीसँग सोधपुछ
काठमाडौं, चितवन - पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन ...
घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु, दुई घाइते
काठमाडौं, दाङ - अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्र ...
साँझ पुनः बस्नेगरी एमाले कार्यदल बैठक स्थगित, सहमतिलाई अन्तिम रुप दिने तयारी
काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ । केही समय ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक आन्तरिक गृहकार्य गर्नका लागि समयको आवश्यकता परेको र बिहीबार साँझ पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको ...

.gif)