काठमाडौं उपत्यकामा संक्रमित घटे
खबर एक्सप्रेस
२०७८-०३-२७ ०५:०४ मा प्रकाशित
Total Shares: 203
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । शनिबार उपत्यकामा ४१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज देशभर थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस