बसन्त चौधरीलाई हृदयघात खबर एक्सप्रेस २०७८-०६-०८ ०७:२३ मा प्रकाशित Total Shares: 247 काठमाडौं - नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ।स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ नै हृदयघात भएको पारिवारिक स्रोतले जनायो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।चौधरीको मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस