ब्रेकिङ न्युज
माओवादी केन्द्रीय समितिको बैठक सम्पन्न, प्रचण्डको प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौं - नेकपा माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। शनिबारदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समितिको बैठक आइतबार बसेर सकिएको हो ।बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रति ...
सर्वोच्चको अन्तरिम आदेश: ‘पातलो प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउनू’
काठमाडौं - सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला प्रयोगमा तत्काल पूर्ण प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न भन्दै उक्त अन्तरिम आदेश जारी गरेको हो ...
शेयर बजारमा हालसम्मकै सर्बाधिक कारोबार
काठमाडौं - साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वाधिक कारोबार भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । यसअघि २०७८ जेठ ३० गते आइतबार नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको कारोबार भएको थियो ...
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न सरकारलाई निर्देशन
काठमाडौं - प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ।आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पूर्ण नेपालीहरुलाई हवाई तथ ...
खोपको व्यवस्थापन नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् ।कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले क ...
नेपालमा आज थप २ हजार २१२ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा पीसीआर विधिबाट ८ हजार ८८ जना र एन्टिजेन विधिबाट ४ हजार १८ जनाको परि ...

.gif)