एमालेको नाराबाजीबीच संसदमा दलित आयोगको प्रतिवेदन पेस
खबर एक्सप्रेस
२०७८-०६-१९ ०१:५९ मा प्रकाशित
Total Shares: 344
काठमाडौं - प्रतिनिधिसभाको अर्काे बैठक २२ असोजमा बस्ने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन् ।
प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस