ब्रेकिङ न्युज

मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

काठमाडौं, विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्व ...

अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुन्छ : ​सिके राउत

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले अब अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नाङ्गै नगर परिक्रमा गराएको भोलीपल्ट ...

एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

काठमाडौं - नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिका ...

एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, धनगढी - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी पास हुनुपर्ने बताएका छन्। बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी ज ...

मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा हुने

काठमाडाैं - हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो ...

बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत : प्रधानमन्त्री देउवा

काठमाडौं, कैलाली - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन् । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न हिजो सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले धनगढी आयोजित पत्रकार सम्मेलनमा ब ...