ब्रेकिङ न्युज
थप ४१६ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५५४ र एन्टिजेन विधिबाट ४ हजार ८४८ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको ...
पूर्वन्यायाधीशहरुले भने: ‘प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाऊ’
काठमाडौं - पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ । नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।&nb ...
सेन्चुरी बैंकका संचालक राईको विरुद्ध परेको उजुरीमा अनुसन्धान गर्दै राष्ट्र बैंक
काठमाडौं - सेन्चुरी बैंकका संचालक मन बहादुर राई सगरमाथा फाइनान्सको सिईओमा कार्यरत रहँदा आफ्ना आफन्त तथा नरनाता लगायतका ५०० जना व्यक्तिहरुको खाता खोली आफैंले संचालन गरेको उजुरी बैंकमा परेको छ ।अनाधिकृत रूपमा अरुको खाता संचालन गर्नु बैङ्किङ्ग कसू ...
सर्वोच्चमा तोकियो सबैखाले मुद्दामा पेसी
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।दश वटा इजलासमा पेसी तोकेका उनले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोकेका छन् । आठ वटा संयुक्त र दुई वटा एकल इज ...
प्रधानन्यायाधीश जबराको आह्वान-‘विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं’
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसियसनलाई संवादका लागि आह्वान गरेका छन् । बारले निरन्तर दुई सातादेखि आन्दोलन जारी राखेकाे बेला सोमबार औपचारिकरूपमा प्रधानन्याया ...
ओखलढुंगामा दर्शनार्थी बोकेको बोलेरो दुर्घटना, तीन जनाको मृत्यु, १४ घाइते
काठमाडौं,ओखलढुंगा - एकादशीकाे अवसरमा चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ । १४ जना घाइते भएका छन् ।सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेकाे प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप द ...

.gif)