फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत
खबर एक्सप्रेस
२०७८-०९-०६ ०२:१८ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।
फेसबुक पेज Like गर्नुहोस