ब्रेकिङ न्युज

सर्वाेच्च परिसरमा प्रहरी र वकिलबीच घम्साघम्सी

काठमाडौं - सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ...

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश ज ...

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान

काठमाडौं - प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी  भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली  रहनेछ । मंगलबार प्रदेश १ ...

मुस्ताङको हिमपहिरोमा १५० याक र चौरी बेपत्ता

काठमाडौं, म्याग्दी - मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई  गोठका याक र चौँरीगाई बे ...

आज हरिबोधिनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं - कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको ...

न्यायाधीशहरुलाई बारको पत्रः प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्नुस्

काठमाडौं - नेपाल बार एसोसिएसनले इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको छ ।आइतबार सर्वोच्च अदालतका १८ जना न्यायाधीशलाई औपचारिक पत्र पठाउँदै बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेका इजलासमा नबस्न आग्रह गरेको हो ।  बारका अध्यक्ष ...