ब्रेकिङ न्युज

साइबर सर्कलको घोषणा गर्दै एमाले अध्यक्ष ओली

काठमाडाैं - नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ । बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् । घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल ...

साझासँग एकता गर्नु गल्ती भयाे, माफी माग्छु : मिलन पाण्डे

काठमाडौं - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकीकरण गरेर गल्ती भएको बताएका छन् । पार्टी एकीकरणको समयमा बाहिरै बसेकाहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यो समयमा साझासँग एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।पाण्डेले सामाजिक ...

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ ‍: राष्ट्रपति

काठमाडौं, जनकपुरधाम - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर ...

बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने

काठमाडौं - नेपाल बार एसोसिएसनले ८ मंसिर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको ...

जबरालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसद्लाई ज्ञापनपत्र बुझाउने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर ...

प्रधानन्यायाधीश जबराले ताेके १२ इजलासमा ४५४ मुद्दाको पेशी

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज ११ संयुक्त र  एकल इजलासमा ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । प्रधानन्या ...