ब्रेकिङ न्युज

बढीपहिरो अपडेट: मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

काठमाडौं - पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेश ...

थप ५४५ जनामा कोरोना पुष्टि, ७२६ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५८६ र एन्टिजेन विधिबाट १ हजार ९६३ जनामा परिक्षण गर्दा ५४५ जनामा कोरोना संक्रमण दे ...

सेयर बजार दोहोरो अंकले ओरालो

काठमाडौं - आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कार ...

एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब कर, टेलिकमले १२ अर्ब मात्र

काठमाडौं - निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आव २०७७/७८ मा सरकारलाई विभिन्न शीर्षकमा झण्डै २७ अर्ब रुपैयाँ कर तिरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार आव २०७७/७८ मा एनसेलले सेवा शुल्क वापत चार अर्ब ६९ क ...

भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार

काठमाडौं, जनकपुरधाम - सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी बजार घुमाएको छ। ढल निर्माणमा अनियमितता भएको भन्दै पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई अर् ...

हिमपातका कारण तुम्लिङमा फसेका विदेशीसहित ७ जनाको हेलिकाेप्टरमार्फत उद्धार

काठमाडौं, हुम्ला - हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार ...