ब्रेकिङ न्युज
बालुवाटार जग्गा प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन खोजेको एमालेको आरोप
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओल ...
एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजियो : एमाले
काठमाडौं - नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन सत्तारुढ दल उद्दत रहेको आरोप लगाएको छ ।कांग्रेस सभापति सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिना पुगेको अवसरमा ...
प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डको सचिवालय स्रोतका अनुसार दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उनको मे ...
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई ...
बीमा क्षेत्रमा नयाँ आयाम:राम्रो काम गर्ने उत्साहित,गलत गर्नेहरुको रुवाबासी
बिश्व राम सुनुवार,काठमाडौं - बीमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचीव सूर्य प्रसाद सिलवालले जिम्मेवारी पाएदेखि बीमा क्षेत्रमा नयाँ आयाम थपिएको छ ।बीमा समितिमा अध्यक्षको जिम्मेवारी सिलवालले पाएपछि बीमा क्षेत्रमा भएको विकृति–विसंगति हट्दै ...
मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब,नियोजित रूपमा प्रयोग नगरेको आशंका
काठमाडौं - तत्कालिन प्रदेश नम्बर -२ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा नेपालकाे ‘चुच्चे नक्सा’ समेटिएको छैन ।सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भारतबाट अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गरेको ...

.gif)