नेपालमा आज एकैदिन २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि खबर एक्सप्रेस २०७८-१०-०९ ०४:०७ मा प्रकाशित Total Shares: 234 काठमाडौं - नेपालमा आज थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ जनाको परिक्षण गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस