ब्रेकिङ न्युज

रौतहटमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा ४ को मृत्यु

काठमाडौं - रौतहटमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। गौर–चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो।भारतीय नम्बर प्लेटको  स्कोर्पियोमा ८ जना सवार रहेकोमा ३ जना घाइते भएका ...

सर्लाहीमा निषेधाज्ञा जारी

काठमाडौं,सर्लाही - जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रण ...

साढे १२ हजारमा कोरोना परिक्षण गर्दा २६४ जनामा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५३६ र एन्टिजेन विधिबाट ४ हजार ३० जनामा परिक्षण गर्दा २६४ जनामा कोरोना संक्रमण देख ...

‘हरेक राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन्, एमसीसीमा पनि त्यस्तै’

काठमाडौं,सुर्खेत - विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक ...

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौं - नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रम मार्फत जनवादी समाजवादीमा समाहित भएको हो । एकताको संयोजन गरेका नेकपा एसका महासचिव बेदुराम भुसालले पार्टी रुपान्तरण र पुर्नगठनको अभियान स ...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं - प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावि ...