ब्रेकिङ न्युज

धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा

काठमाडाैं - सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ ।बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ । अर्थात् ११ कात्तिकको विज्ञापन अ ...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं,गलेश्वर - दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध ...

भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं,सुर्खेत - बाँकेको भेरी अस्पतालमा आगोका कारण निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको निसास्सिएर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत ...

ऊर्जा मन्त्रालयमा मन्त्रीको आतंक,गैरकानुनी कार्य गर्न दबाब

काठमाडौं - ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कर्मचारीहरु र मन्त्रालय मातहतका निकायहरुमा अनावश्यक दबाब दिनुका साथै आफ्नो अनुकूलको काम नगर्ने कर्मचारीलाई अनावश्यक टर्चर दिने गरेको गुनासो खबर एक्सप्रेसलाई आएको छ ।कर्मचारीहरुलाई आतंकित पार्न ...

प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो( ...

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

 काठमाडौं - आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भ ...