ब्रेकिङ न्युज
पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८१४ र एन्टिजेन विधिबाट २ हजार ८३ जनामा परिक्षण गर्दा २४१ जनामा कोरोना संक्रमण देखिएको ह ...
चिसोबाट सतर्कता अपनाउन अनुरोध
काठमाडौं - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको ...
हाम्रो पुर्खाका कारण नेपालीले गर्व गरेका छन् : पूर्वयुवराज पारस
काठमाडौं - पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त ...
माओवादी महाधिवेशन : बिहीबार कसले के भने ?
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक ...
अब उदयपुरबाटै ई-पासपोर्ट पाइने
काठमाडौं,उदयपुर - जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लागि प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र ...
लागूऔषध सेवनको अभियोगमा र्यापर ‘लाउरे’ पक्राउ
काठमाडौं - चर्चित -यापर आशिष राना अर्थात् ‘लाउरे’ पक्राउ परेका छन्। लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनीसहित ४ जनालाई पक्राउ गरेको हो ।कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरेबाट लागूऔषध बरामद भएको छैन तर, सेवन गरेको अभियोगमा नियन्त् ...

.gif)