ब्रेकिङ न्युज
भीम रावलको विरोधपछि रोकियो ओलीको रात्रिभोज
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ । महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षासहित अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्र ...
१५ मंसिरबाट गोलाप्रथा लागु गर्ने सर्वाेच्चको तयारी
काठमाडौं - सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरब ...
न्यायालयको आन्दोलन गठबन्धनको रिफ्लेक्सन :ओली
काठमाडौं - न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्ध ...
भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय
काठमाडौं - सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलक ...
थप ३३२ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या म ...
प्रधानन्यायाधीशको राजीनामा माग्दै उच्च अदालत अगाडि प्रदर्शन
काठमाडौं,जनकपुर - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत जनकपुर अगाडि वकिलहरूले प्रदर्शन गरेका छन् । बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् । ‘प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेला ...

.gif)