ब्रेकिङ न्युज

लमजुङमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं,लमजुङ - लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ...

अन्तिम केन्द्रीय समिति बैठकलाई रामचन्द्र पौडलले गरे बहिस्कार

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे अन्तिम केन्द्रीय समिति बैठकलाई बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । त्यसकाे तयारीस्वरुप बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमि ...

माओवादी केन्द्रको विभागमा पूर्वन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि नेपाल बार अध्यक्षसम्म

काठमाडौं - अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ ।पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद य ...

बिहानै ट्रक भिरबाट खस्यो, दुई जनाको मृत्यु

काठमाडौं, मार्तडी - बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्र ...

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको बर्तमान केन्द्रीय कार्यसमितिको बैठक आज अन्तिम बस्दै छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुन लागेको हाो ।आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न ...

कोरोना अपडेट: संक्रमितभन्दा निको हुने बढी, थप २ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९१६८ र एन्टिजेन विधिबाट ३००६  जनामा परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण देखिएको ...