ब्रेकिङ न्युज
एमाले कांग्रेससँगै अघि बढ्न तयार छः केपी ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्रको रक्षा लगायतको कुरामा एमाले नेपाली कांग्रेससँग सँगसँगै अघि बढ्न तयार रहेको बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले राष्ट्रियता, लोकतन्त्रको रक्षा, ...
नेतृत्वको आलोचना गर्दै रामचन्द्र पौडेलले भनेः अब समीक्षा गरौं
काठमाडौं - नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आए ...
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण
काठमाडौं - नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४८७ जनामा गरिएको परीक्षणमा २५९ मा संक्रमण पुष्टि भएको हो ।त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ११५५२ ज ...
नेता आउँदा चोर आयो भन्छन् : राजेन्द्र लिङ्देन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन ...
बिपीको अगुवाइमा प्रजातन्त्रीकरण अभियान थालेको हामीले भुल्यौँ : सिपी मैनाली जनतापाटी
काठमाडौं - नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए ...
कांग्रेसको १४औँ महाधिवेशन : एमाले विभाजनपछि पहिलाे पटक एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल
काठमाडौं - नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् ।काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको ...

.gif)